• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: प्रपॊज....


बिर्खे- यार सेरे केटीहरुलाई प्रपॊज गर्ने
सबै भन्दा उत्तम ठाउं काहां हॊला?
सेरे- मेरॊ बिचारमा त मन्िदर नै उत्तम
हुन्छ।
बिर्खे - तर मन्िर चाही किन नि?
सेरे- अरे यार जब केटी हरु
मन्दिरमा हुन्छन् त्यती बेला...
.
.
.
.
.
.
.
.
.
उनिहरुकॊ खुट्टामा चप्पल हुंदैन.........